जापानमा समलैंगिक विवाहलाई वैधता प्रदान

लण्डन । जापानको एक जिल्ला अदालतले ऐतिहासिक फैसला गर्दै समलैंगिक विवाहलाई वैधता प्रदान नगर्नु असंवैधानिक भनेको छ । जापानको सापोरो अदालतले समलैंगिक विवाह सम्बन्धी एक मुद्दाको फैसला सुनाउँदै भनेको छ : ‘समलैंगिक विवाहलाई वैधानिकता प्रदान नगर्नु संविधानले दिएको अधिकारबाट वञ्चित गरिनु हो ।’ जापानको संविधानले विवाहलाई दुई फरक लिंग बीच हुने मात्रै भनी व्याख्या गरेको … Continue reading जापानमा समलैंगिक विवाहलाई वैधता प्रदान